अमेरिका समाचार

ह्युस्टनमा महाशिवरात्री पर्व धुमधामका साथ मनाईयो

ह्युस्टनमा महाशिवरात्री पर्व धुमधामका साथ मनाईयो

शेयर गर्नुहोस:

7.5k
Shares

  • change font
  • change font
  • change font

ह्युस्टन(टेक्सस)- परदेशमा भएर के भयो त? नेपालीहरु जहाँ बस्छन्, त्यहीं आफ्नो मन्दिर बनाउँछन्। आफ्नो धर्म/संस्कृति अनुसारको पर्व मनाउन कहाँ छोड्छन् ?

अमेरिकाको ह्युस्टनस्थित पशुपति मन्दिर परिसरमा यस वर्षको महाशिवरात्री पर्व नेपाली समुदायले धुमधामका साथ मनाएका छन ।

Advertisement

महाशिवरात्री पर्वको दिन आज टेक्सासको ह्युस्टनमा रहेको पशुपति मन्दिरमा श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो ।

भक्तजनहरुका अनुसार बिगतका वर्षहरु भन्दा यस वर्ष महाशिवरात्री पर्वमा श्रद्धालु भक्तजनहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

महाशिवरात्रीको हिमालयखबर बाट प्रत्यक्ष प्रसारण:

ह्युस्टनस्थित पशुपति मन्दिर परिसरमा होम।
ह्युस्टनस्थित पशुपति मन्दिर परिसरमा होम।
ह्युस्टनस्थित पशुपति मन्दिर परिसरमा होम।
ह्युस्टनस्थित पशुपति मन्दिर परिसरमा होम।

शेयर गर्नुहोस:

7.5k
Shares