मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
साहित्य / कला   

डुलुवा साँढे

डुलुवा साँढे

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज बजार हल्ला छ
साँढे नाङ्गै छ
तर उसलाई लाज हुन्न
किन कि उ साँढे हो
हामी त मान्छे हौं नि
नाङ्गै हुँदा
हामीलाई लाज लाग्छ
तर उ त साँढे हो नि
खुल्ला छ र डुलुवा भा’छ
जता ततै नाङ्गै कुद्छ
तर खोई उसलाई लाज?
किन कि उ डुलुवा साँढे हो
उसलाई लाज हुन्न।