मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

वेकोमा सप्ताहव्यापी रक्तदान सुरु

वेकोमा सप्ताहव्यापी रक्तदान सुरु


शेयर गर्नुहोस:

1.2k
Shares

  • change font
  • change font
  • change font

वेको (टेक्सस) । विश्व रक्तदाता दिवसका अवसरमा टेक्ससको वेको सिटीमा रक्तदान कार्यक्रम सुरु भएको छ ।

ब्लड डोनर्स अफ अमेरिका, वेको नेपाली सोसाइटी र नासियाको संयुक्त आयोजनामा सप्ताहव्यापी रक्तदान आयोजना गरिएको हो । कार्यकम जुन १२ देखी १७ तारिक सम्म चल्नेछ भने हालसम्म रक्तदान गर्नका लागि ५० जनाले नाम दर्ता गराएका छन् ।

वेको स्थित कार्टर ब्लड सेन्टरमा आयोजनामा कार्यक्रम आयोजना गरिएको बिडिए टेक्सस च्याप्टर सदस्य एबम् वेको संयोजक श्रीकृष्ण गौतमले जानकारी दिए । विश्व रक्तदाता दिवसको अवसरमा गत वर्ष तीन दिन रक्तदान कार्यक्रम राखिएको थियो । यसपटक भने सप्ताहव्यापी रुपमा आयोजना गरिएको गौतमले बताए ।

अस्टिन र ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको बीचमा रहेको वेको सिटीमा नेपालीहरुको बाक्लो बसोबास छ ।

 

 

 

 

 

शेयर गर्नुहोस:

1.2k
Shares