विधायक भण्डारी र गभर्नर मुरबीच छलफल

मेरिल्याण्ड । मेरिल्याण्ड राज्यका विधायक डा. ह्यारी भण्डारीले मेरिल्याण्ड राज्यका नवनिर्वाचित गभर्नर वेज मुरसँग भेटघाट तथा छलफल गरेका छन् । गभर्नरको निवासमा आयोजित भेटघाट कार्यक्रममा डा. भण्डारीले गभर्नर मुरलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । मेरिल्याण्ड जनरल एसेम्बलीमा एएपिआई (एशियन अमेरिक प्यासिफिक आइल्यान्डर्स) ककसको अध्यक्षसमेत रहनु भएका भण्डारीले आफनो सम्बोधनको क्रममा एशियन अमेरिकनको चासो…