तिम्रो प्रेम-प्रतिज्ञा, प्रयास र प्रयोगलाई सलाम छ तिम्रो निष्ठा, त्याग, साहास र संघर्षलाई सम्मान छ प्रमिला- भारी मन मटुले ‘भावपुर्ण श्रद्धान्जली’ लेख्दैछु आज तिम्रो अन्तिम बिदाईमा असह्य गहिरो पीडाबोध गर्दैछु जन्मेपछी मर्नु त निश्चित छ र, यो साश्वत सत्य नबुझ्ने को छ ? रहस्यमयी पर्दामा छिपेको यो मोक्ष-यात्रा आज किन यति निष्ठुर र निर्मम बन्न…