नर्थ क्यारोलाइनामा सातौं नेपाल डे मनाइने

मोरिसभिल (नर्थ क्यारोलाइना) । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले नयाँ वर्ष २०८० को अवसर पारेर सातौं नेपाल दिवस मनाउने भएको छ । कार्यक्रम २०२३ अप्रिल १५ का दिन मोरिसभिलको चर्च स्ट्रीट पार्कमा हुनेछ । संस्थाले जारी गरेको विज्ञप्ति अनुसार कार्यक्रम मोरिसभिल स्थित चर्च स्ट्रीट पार्कमा नेपाली विविधता झल्किने सांस्कृतिक झाँकी सहित सुरु हुने…