अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा १३ बुँदे बोस्टन घोषणापत्र जारी गर्दै 'पाँचौं अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन' भव्यताका साथ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) द्वारा गत मार्च १०, ११ र १२ मा आयोजित तीन दिने साहित्यको कुम्भ मेला रहेको उक्त सम्मेलन सम्पन्न भएको हो। अनेसास बोस्टन च्याप्टरको संयोजनमा बोस्टनस्थित पशुपतिनाथ तथा बुद्ध फाउडेशनको…