अमेरिकाको कोलोराडोमा गजल उत्सव हुँदै

कोलोराडो । गजल यात्रा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडोको गौरवमय प्रस्तुति गजल उत्सव-५ जुलाई २, २०२३ मा कोलोराडोमा हुने भएको छ । यो उत्सव एएनएसँगको सहकार्यमा हुन लागेको हो । कार्यक्रममा अमेरिकाको विभिन्न राज्यहरुबाट सहभागी हुने गजलकारहरुले आआफ्नो दमदार गजल र गजल गायन प्रस्तुत गर्नेछन् । यसअघि टेक्सासको ह्युस्टनमा गजल उत्सव ४ भव्यताका साथ…