पराजुली नेतृत्वको उमेदवारहरुको बोस्टनमा चुनावी भेटघाट

बोस्टन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको नेतृत्वको बागडोर सम्हाल्नका लागि चुनावी मैदानमा होमिएका डिलुराम पराजुली नेतृत्वको उमेदवारहरुको मासाच्युसेट्स राज्यको बोस्टनमा चुनावी भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए, आइसिसी अमेरिकाज क्षेत्रकी महिला संयोजक तृष्णा शर्मा काफ्लेको प्रमुख आतिथ्यता तथा सामाजिक व्यक्तित्व विजय शर्माको अध्यक्षता रहेको कार्यक्रम जुलाई १८ तारिख पशुपतिनाथ बुद्ध फाउन्डेसन…