मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानफ्रान्सिस्कोमा नेपाली युवा मृत भेटिए

अमेरिका- अमेरिकाको सानफ्रान्सिस्कोमा  एक नेपाली शनिवार मृत फेला गरेका छन् । उनी सानफ्रान्सिस्को डाउन टाउन स्थित ओफारेल स्ट्रिटमा रहेको अपार्टमेण्टमा असमान्य अवस्थामा मृत भेटिएका हुन् । मृतक पोखरा बाटुलेचौर घरभएका सुरेश बाँनिया रहेको स्थानीय नेपालीहरूले जानकारी दिएका छन् । करिब २८ बर्षका बानिया रेष्टुरेन्टमा सेफका रुपमा कार्यरत थिए । उनको आम्दानी पनि राम्रो थियो ।…