जिबिएनसिको ‘हरितालिका तीज’ विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

अमेरिकाको बोस्टन सहरमा ग्रेटर बोस्टन नेपाली समुदाय(जिबिएनसि-GBNC)ले नेपालीहरुको महान चाड 'हरितालिका तीज' को अवसर पारेर आयोजना गरेको तीज विशेष कार्यक्रम 'हरितालिका तीज-२०२३' भव्यताका साथ सम्पन्न भएको छ। तीज केन्द्रीत नाचगान र दरको झल्को दिने मिष्टान्न खानपानसहितको उक्त कार्यक्रम, गत सेप्टेम्बर १६ तारिख सनिवार राती सम्पन्न भएको हो। तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, सांस्कृतिक, परम्परा,…