ड्यालस (टेक्सस) । टेक्ससको नेपाली समुदायका चर्चित समाजसेवी टीका पौडेल युलेस सिटी काउन्सिल सदस्यमा निर्विरोध भएका छन् । तीन वर्ष अघि सिटी काउन्सिल सदस्यमा निर्वाचित पौडेल यस पटक निर्विरोध भएका हुन् । त्यतिखेर भारी मतले निर्वाचित पौडेलसँग प्रतिस्पर्धाका लागि यसपटक कसैले पनि मनोनयन पत्र दर्ता गरेनन् । पौडेल बाहेक कसैको पनि मनोनयनपत्र दर्ता नगरेको हुँदा…