कोलोराडो (अमेरीका)- कोलोराडो निवासी शेर्पा समुदायले सनिबार २१५१ औं ग्यल्पो लोसार भब्यताका साथ मनाएका छन् । कोलोराडो निवासी शेर्पा समुदायको साझा संस्था शेर्पा नाङपी छोग्पा कोलोराडोको अयोजनामा २१५१ औं ग्यल्पो लोसार मनाइएको हो। यहां स्थित वोल्डर शहरमा कोलोराडोको विभिन्न शहरवाट शेर्पा परिवारका सदस्यहरु उपस्थित भई भव्यताको साथ सिब्रु नाच्दै मनोरञ्जनका साथ लोसार सम्पन्न भएको शेर्पा…