नेपाल र नेपालीको परिचय दिलाउदै हिमालयन हाइवेको सांगीतिक कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न

अमेरिका- अमेरिकाको मासाच्युसेट्स राज्यमा रहेको विश्व विख्यात शैक्षिक संस्था हार्भर्ड युनिभरसिटी( Harvard University)को आडैका रहेको चर्चित थलो क्लब प्यासिम(Club Passim), गत अगष्ट २८ तारिख सोमवार साँझ नेपाली लोक संगीतमय बन्यो। जहाँ नेपाली र अमेरिकन लोक गीत तथा संगीत संरक्षण, संवर्धन र प्रवर्धनका लागि जुटेको हिमालयन हाइवेले सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो। नेपाली र अमेरिकन लोक…