अमेरिकाको म्यासाच्युसेट्स राज्यले सवारीचालक अनुमतिपत्रको परिक्षामा नेपाली भाषालाई दियो मान्यता

अमेरिकाको म्यासाच्युसेट्स राज्यले सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियाका क्रममा लिइने परिक्षामा नेपाली भाषालाई पनि समावेश गर्ने निर्णय गरेको छ। यससंगै अब क्लास ‘डि’ र ‘एम’ शिक्षार्थी अनुमति परीक्षा( class D and M learner’s Permit Exam)मा नेपाली भाषाले पनि दोश्रो भाषाको रुपमा मान्यता प्राप्त गर्न सफल भएको छ। नेपाली भाषाले मान्यता पाएसंगै अब प्राथमिक भाषा अंग्रेजीमा…