बस्टन(अमेरिका)- अमेरिकी दुइ राज्यमा नेपालीहरुले स्वास्थ क्षेत्रको फ्रान्चाइज एएफसी अर्जेन्ट केयर सञ्चालनमा ल्याउने भएका छन् । बस्टन नजिकको शहर नरउड र छिमेकी राज्य न्यू ह्याम्सर स्थित हडसन टाउनमा यी अजेन्ट केयर नेपाली पेशाकर्मी तथा लगानीकर्ताको कम्पनी नेप्रस इन्क ले सञ्चानमा ल्याउन लागेको हो् । म्यासाच्यूसेट्सको नरउडमा सञ्चालनमा आउन लागेको अर्जेन्ट केयरको निर्माण तथा रिनोभेसन पूरा…