वाशिंगटन डिसी । फ्रान्समा भएको ८० किलोमिटर मन्ट ब्लांक दौडमा नेपालकी बहादुर छोरी मिरा राईले प्रथम स्थानमा हासिल गरेकी छिन् । उक्त दौड पुरा गर्दै नेपालको झन्डा फहराउँदै नेपाललाई बिश्व सामु अझ राम्रो परिचय दिएकी छिन् । नेपालको पूर्व क्षेत्रको पहाड घर भएकी राईले ८० किमि स्काई रनिङ (उचाई दौड)मा सबै प्रतियोगीलाई उछिन्दै प्रथम स्थान…