युरोप अवार्डको अन्तिम तीनमा मेस्सी र रोनाल्डोसँगै स्वरेज

युरोपको उत्कृष्ट खेलाडीको अन्तिम तीनमा लिओनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र लुइस स्वरेज परेका छन्।   गत सिजन लिभरपुलबाट बार्सिलोना आएका स्वरेज पहिलो वर्ष नै युरोपको उत्कृृष्ट अवार्डको अन्तिम तीनमा पर्न सफल भएका हुन्। मेस्सीले पछिल्लो पटक २०११ मा यो अवार्ड जितेका थिए भने रोनाल्डोले गत वर्ष। २०१२ मा इनिष्टा र २०१३ मा फ्राङ्क रिवेरी यरोपको…