चितवन–ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपालले शुक्रबार पपुवा न्युगिनीसँग खेल्दैछ । नेपालले समुह चरणको आफ्नो पाँचौं खेलमा पपुवान्युगिनीको सामना गर्न लागेको हो । नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेपछि आयरल्याण्डको डबलिनमा सुरु हुनेछ । यसअघि खेलका चार खेलमा दुईमा हार, एकमा जित र एक खेलमा अंक बाँडेको नेपाल पपुवा न्युगिनी विरुद्धको…