मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाली फुटबल टीम र अमेरिकन टीमबीच खेल सुरु

नेपाली फुटबल टीम र अमेरिकन टीमबीच खेल सुरु


टेक्सास ड्यालस । विगतमा काउव्वाई स्टेडियमका नामले चर्चित तथा हाल एटीएण्डटी स्टेडियममा भरखरै नेपाली फुटबल टीम र अमेरिकन टीमबीच खेल सुरु भएको छ ।
 
अद्रुवाको आयोजनामा 'फ़ेस्टिवल डी फुटबोल हरेक वर्ष हुँदै आएको झण्डै एक लाख  दर्शकको क्षमता रहेको यो स्टेडियममा नेपाली टीम भास्टिका गोर्खाले अमेरिकन टीम सानहोजे फुटबल टीमसँग प्रतिस्पर्धा सुरु गरेको छ ।
 
हरेक वर्ष यो प्रतियोगिता हुँदै आएको छ । थप समाचार र जानकारीको लागि हिमालय  खबर डटकम हेर्दै गर्नु होला I