वैशाख १३, २०७३- विवादले दुई समूहमा विभाजित भएको नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले निलम्बन गरेको छ। मुख्यालय दुबईमा सोमबार बसेको आइसीसी बोर्ड बैठकले निर्णय गरेको हो।

प्रतिक्रिया