मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

फ्रान्स युरो कप २०१६ फुटबलको नकआउट चरणमा

फ्रान्स युरो कप २०१६ फुटबलको नकआउट चरणमा


अल्बानियालाई एन्टोनी ग्रिजम्यान र दिमित्री पायेटले  १-१  गोल गरे पछी फ्रान्स युरो कप २०१६ फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
 
 
यो जित संगै फ्रान्स अन्तिम १६ मा स्थान बनाउन पहिलो टोली बनेको छ ।
 
 
निकै डिफेन्सिभ खेल प्रस्तुत गरेको अल्बानियाले खेल सकिन एक मिनेट मात्र बाँकी छँदा गोल खाएको थियो I अतिरिक्त समयको अन्त्यतिर पयेटले गोल गरे पछी फ्रान्स २-० ले विजयी भएको थियो ।