नेपालले आईसीसी यु-१९ विश्वकप छनोट खेल पपुवा न्युगिनीसँग खेल्ने

काठमाडौं, ७ असोज - आईसीसी यु-१९ विश्वकप क्रिकेट अन्तर्गत अन्तिम चरणको छनोट प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक भएको छ।   मलेसियाको क्वालालम्पुरमा यही असोज २८ गतेदेखि हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्नेछ। प्रतियोगितामा नेपाल र पपुवा न्युगीनीसँगै आयरल्याण्ड, युगाण्डा र अमेरिका सहभागी छन्।   यो प्रतियोगिताको विजेता टोलीले अर्को वर्ष बंगलादेशमा हुने आईसीसी…