मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी

भरतपुर । अर्थविद् डा‍. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । कांग्रेस नेताहरूलाई पत्र पठाएर वाग्लेले पार्टी छाडेको जानकारी गराएका हुन् । आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीपश्चात वाग्ले कांग्रेसबाट अलग भएका हुन् । कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा-आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको…