मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनका तीन पत्रकारसहित चार जनालाई सम्मान

भरतपुर । बिएण्डबी मिडिया प्रालिद्वारा चितवनबाट प्रकाशित न्युज प्रवाह साप्ताहिकले सोमबार प्रथम वार्षिकोत्सव मनाएको छ । सो क्रममा चितवनका तीन जना पत्रकारसहित चार जनालाई सम्मान गरिनुका साथै ‘वार्षिक विशेषाङ्क’समेत विमोचन गरिएको छ । संस्था स्थापनाको पहिलो वर्ष पूरा गरेको अवसरमा एकसाथ तीन जना चितवन पोष्टकर्मीलाई सम्मान गरिएको हो ।   संस्थाको स्थापनाकालदेखि नै सल्लाह, सुझावसहित…