काठमाडौँ । बंगलादेशबाट काठमाडौं आउँदै गरेको यूएस बंगलाको विमान विमानमा ३३ नेपालीसहित बंगलादेशका ३२, माल्दिभ्सका एक र चीनको एक तथा चालक दलका तीन सदस्य थिए । विमान दुर्घटनामा सवार ७१ मध्ये ४९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार घाइते २२ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ…