मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्हालिएर अघि बढ्न कांग्रेस महामन्त्री थापाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्हालिएर जनभावनाअनुसार अघि बढ्न निर्देशन दिएका छन् । पाँच वर्षसम्म नेकपा (एमाले) नेतृत्वको सरकारले निरङ्कुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको बताउँदै उनले अबको नेतृत्वले नागरिकलाई सरकारको प्रत्याभूति गराउनुपर्ने बताए ।    हेटौँडामा कांग्रेसले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा महामन्त्री…