नेपाली पात्रो अनुसार नेपाली हिन्दू धर्मावलम्बीहरुको विशेष चाड हरितालिका तीज आउन अझै डेढ महिना बाँकी छ। तर, यसको चर्चा र चहलपहलले तिब्रता पाउन थालिसकेको छ। वर्ष दिनमा एक पटक आउने यो विशेष चाडलाई भव्यताका साथ मनाउन व्यक्ति, परिवार, समाज, संघ संस्थाहरु आवश्यक तयारीमा जुटिसकेका छन्। सधै झैं यस वर्ष पनि तीज नजिकिदै गरेको आवास नेपाली…