मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अष्ट्रेलियामा नेपाली नयाँ वर्ष

क्यानबेरा (अष्ट्रेलिया) । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले विक्रम संवत २०८१ लाई धुमधामका साथ स्वागत गर्ने तयारी गरेका छन् । नयाँवर्षको पहिलो दिन वैशाख १ गते (१३ अप्रिल, २०२४) राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिसबाजीसहित भव्यताका साथ नयाँ वर्ष मनाउन लागिएको छ । कार्यक्रममा क्यानबेराका मुख्यमन्त्री एण्ड्य्रु बार उपस्थित हुने बताइएको छ । सनातन समाज अष्ट्रेलियाले क्यानबेरामा…