मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्वमा सफल नेपाली   
मनोरञ्जन   

ड्यालसमा सुसान्त सांगितिक टुर हुँदै

ड्यालसमा सुसान्त सांगितिक टुर हुँदै

ड्यालसमा सुसान्त सांगितिक टुर हुँदै

टेक्सस (अमेरिका) । पछिल्लो समयमा युवाहरुबीच रुचाईएका पप गायक सुसान्त केसीले आउँदो अगष्ट १० तारिक ड्यालसमा प्रस्तुति दिने भएका छन् ।

‘सुसान्त केसी वल्र्ड टुर’ नाम दिइएको सांगितिक अभियान अन्तरगत अगष्ट १० तारिक टेक्सस ट्रष्ट सि यु थियटरमा प्रस्तुति दिने जनाइएको छ । ह्याङ्गआउट इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रमलाई यस वर्षको सबेभन्दा ठूलो सांगितिक अभियान बनाउन आयोजकहरु सकृय भएका छन् ।

उक्त थियटरको क्षमता चारहजार दर्शकको रहेको छ ।

शेयर गर्नुहोस:

2.6k
Shares