चलचित्र चकलेट मङ्सिर १८ गते प्रदर्शन हुने

हास्य कलाकार निर्मल शर्माको पहिलो निर्देशन गरेको र  नायिका पूजना प्रधानको लगानी रहेको चलचित्र चकलेट मङ्सिर १८ गते  प्रदर्शन हुने  भएको  छ । केहि महिना अगाडी मात्र  हङकङमा चलचित्रको सफल  प्रदर्शन भईसकेको  छ ।  हङकङका दर्शकहरुले चलचित्र चकलेटलाई मन पराएको निर्देशक निर्मलको भनाई रहेको छ । निर्देशक निर्मलका अनुसार चलचित्र चकलेट धेरै देशहरुमा प्रदर्शन गर्ने…