महोत्सवमा प्रस्तुत हुने नृत्यको तयारी गर्दै अभिनेतृद्वय नन्दिता केसी र केकी अधिकारी नृत्यनिर्देशक शकर बिसीका साथ सनफ्रानसिस्कोमा । अमेरिकाको सन्फ्रान्सिस्कोमा जारी ‘फेस्टिभल अफ ग्लोब्स’ अन्तर्गत सनफ्रान्सिस्को विश्व चलचित्र महोत्सव– २०१५ अन्तिम चरणमा पुग्दै गर्दा नेपाली चलचत्रिकर्मीहरु ब्यस्त र उत्साहित भएका छन् । ३० भन्दा वढी राष्ट्रको सहभागिता रहेको यो महोत्सवमा विभिन्न देशका चलचित्रकर्मी…