न्यूयोर्कमा नेजा नाइट हुँदै,ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु सहभागी हुने

न्यूयोर्क,अमेरिका,नोभेम्वर १८ | नेपाल अमेरिका पत्रकार संघ, नेजाले यही नोभेम्वर २९ तारिख आईतवारका दिन न्यूयोर्कमा नेजा नाईट नामक भव्य सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेजाको आकस्मिक कोषको सहयोगार्थ न्युयोर्कको ज्याक्सन हाईटस्थित गुल्शान टेरेसमा यस्तो कार्यक्रम गर्न लागिएको कार्यक्रमको संयोजन गरिरहनु भएका नेजाका महासचिव भोला आचार्यले जानकारी दिनु भएको छ |    यो कार्यक्रमलाई विशेष…