कोलोराडोमा नेपाल डे परेडको लागी ५१ सदस्यिय समिति गठन सम्पन्न

नातिबाब भट्ट, जनवरी १७, २०१६, कोलोराडो, अमेरिका I नेपाली नयाँ वर्षको अवसर पारेर कोलोराडो निवासी नेपालीहरूले हरेक वर्ष आयोजना गर्ने गरेको “नेपाल डे परेड”लाई भव्यताका साथ सम्पन्न गर्न ५१ सदस्सिय समिति गठन गरिएको छ ।  कोलोराडो स्थित सङ्घ संस्थाका प्रतिनीघी , गन्यमान्य, पत्रकार, व्यवसायी, कलाकार तथा समाजसेवीहरुको बैठकले परेड कार्यक्रमलाई सफल पार्न शान्ति श्रेष्ठको अध्यक्षतामा…