हिमालयखवर संवाददाता- अमेरिकाको पासपोर्ट लिनुको अर्थ हो- अहिले भइरहेको नेपाली नागरिकता गयो। नेपालको नयाँ संविधानमा दोहोरो नागरिकता बारेमा व्यवस्था छ । यो सकरात्मक पक्ष हो । कमसेकम संविधानले दोहोरो नागरिकतालाई स्विकारेको छ । तर, भ्रममा नपरौं, अमेरिकामा पासपोर्ट लिएपछि अहिले भइरहेको नेपालको नागरिकता भने कायम हुदैंन । संविधानमा भनिएको गैरआवासिय नागरिकता लिन पनि केही समय…