एनआरएन न्यूजर्सी सम्मेलनमा पूर्व सभामुख नेम्वाङ मुख्य अतिथि

अमेरिकाको न्यूजर्सीमा अगष्ट अन्तिम साता हुन लागेको ९ औँ एनआरएनए क्षेत्रीय सम्मेलनमा पूर्व सभामुख सुवास नेम्वाङ ले प्रमुख अतिथिका रूपमा सम्वोधन गर्ने भएका छन् ।   पूर्व सभामुख नेम्वाङले संविधानमा एनआरएन नागरिकताका लागि सहयोगी भूमिका खेलेकाले उनलाई सम्मेलनमा मुख्य अतिथि बनाइएको हो । एनआरएन अमेरिकाको वेभसाइटमा राखिएको सम्मेलनवारेको विज्ञप्तिमा नेपालमा सरकार परिवर्तनसंगै अतिथि र कार्यक्रम तयारी गरेको…