काठमाडौं । भोलिपल्ट सिचुएसन चेन्ज भो । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भनेर समाचार आयो । अस्पताल पुग्नासाथ मुन्द्रेसहितको हुलले डाइरेक्टरलाई घेरे । लापरवाही गर्ने डाक्टरलाई कारबाही गर्ने, माफी मगाउने, क्षतिपूर्ति दिनुपर्नेजस्ता मागहरु देखेपछि भने डा मिराज निकै हतास भए । बाँकी हेर्नुहोस् भिडियोमा ।
प्रतिक्रिया