सेप्टेम्बर ९ ,अमेरिकामा सक्रिय रहेका नेपाली सामाजिक संघ तथा संस्थाको पहलमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि )लाई वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा अस्थाई सुरक्षित दर्जा (टीपीएस) सम्बन्धि ज्ञापन पत्र बुझाईएको छ l सामुहिक रुपमा बुझाईएको उक्त ज्ञापन पत्रमा अस्थाई सुरक्षित दर्जा (टीपीएस)को म्याद गुज्रने अवधि आगामी डिसेम्बर २१ तारिख रहेकोले…