प्रधानमन्त्री छलफलमा व्यस्त, प्रवासीले सुनाए थुप्रै गुनासा

नयाँ दिल्ली (भारत) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार यहाँका विभिन्न राजनीतिक दलका नेता एवम् यहाँस्थित नेपाली प्रवासीसँग अन्तरक्रिया गरे ।    भेटघाट तथा अन्तरक्रियाका क्रममा उनले नेपाल–भारत सम्बन्धका विविध आयाम एवम् द्विपक्षीय हितका विषयमा कुराकानी गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली जनता र आफ्नो मुलुकको हितका लागि आफू निरन्तर…