हरितालिका तिजको अवसर पारी डाक्टर भारतीको गीत

भाद्र १४- नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारी चितवन मेडिकल कलेज भरतपुरमा कार्यरत डा भारती शर्मा रेग्मीले नया तिजको गित तथा म्युजिक भिडियो तालि बजाउदै बजारमा ल्याएकी छन् । यस अघि माइती गाउ,सत्र टेकेसी लगायतका  तिज गित बजारमा ल्याएकी  उनले यसपाली गाउका टिपिकल ठ्ररा भाषा प्रयोग गरी गाउले लयमा ताली बजाउदै निमार्ण गरेको…