हिमालय खबर संबाददाता ड्यालस (टेक्सस)– नेपालमा महाभुकम्प गएको झण्डै दुई वर्ष हुन लागिसकेको भएपनि भुकम्प पीडितको व्यथा सकिएको छैन। प्रवासमा रहेका नेपाली समुदायले भुकम्प पीडितको पीडामा मलहम लगाउने क्रममा यसै साता ड्यालसमा युवाहरुले विशेष कार्यक्रमको तयारी गरिरहेका छन्। युवाहरुको नेतृत्वमा रहेको ‘ड्यालस एभरेष्ट लियो क्लब’ ले आउँदो आइतबार ‘वाक फर रिकभरी’ नाम दिएर कार्यक्रम…