टेक्सस(अमेरिका)- गैर आवासीय नेपाल संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको शनिवार हुन लागेको पांचौ बार्षिक साधारण सभाको तयारी पुरा भएको सभा संयोजक राम सी पोखरेलले जनाएका छन् । एनआरएन अमेरिकाका उपाध्यक्ष समेत रहेको पोखरेलले सभामा झण्डै अमेरिकाका विभिन्न राज्य र क्यानडावाट समेत गरी करिब पांचसय जनाको सहभागिता हुने जानकारी दिएका छन् । संयोजक पोखरेल द्धारा…