किन आउँदैछन् ओली अमेरिका ?

हिमालयखवर संवाददाता-  ड्यालस (अमेरिका)– एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका आउने भएका छन् । प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशनका लागि प्रमुख अतिथीका रुपमा ओली अमेरिका आउन लागेका हुन् ।   आउँदो मार्च ३१ देखि अप्रिल २ सम्म मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने मञ्चको अधिवेशनका लागि ओली आउन लागेका हुन् । ‘ओली अहिलेका…