न्यूयोर्क शहरको कम्युनिटि बोर्डमा ज्ञवाली नियुक्त

न्यूयोर्क, संसारकै राजधानी मानिने न्यूयोर्क शहरको क्वीन्स बोरोको कम्युनिटी बोर्डमा समाजसेवी मोहन ज्ञवाली नियुक्त भएका छन् । लामो समय देखि न्यूयोर्कको रिजउड क्षेत्रमा बसेर समाजसेवामा सकृय रहंदै आएका ज्ञवालीलाई न्यूयोर्क सिटी क्वीन्स बोरो प्रसेडिन्टले यही अप्रिल १ देखि लागु हुने गरी दुई वर्षका लागि कम्युनिटी बोर्ड ५ मा नियुक्त गरेको पत्र प्रदान गरेका छन् ।…