हिमालयखवर संवाददाता- न्युयोर्क (अमेरिका)- नेपाली जनसम्पर्क समिति अमेरिका(नेजस अमेरिका)को शनिवार हुन लागेको साधारण सभा संस्थालाई समय सापेक्ष रूपमा कसरी अगाडी बढाउने भन्नेमा केन्द्रित हुने भएको छ । यो साधारण सभा संस्थाको संरचना, विधान, नेपाली काँग्रेस पार्टीसंगको सम्बन्धका बारेमा केन्द्रित हुने छ, नेजसका सभापति आनन्न विष्टले हिमालयखरसंग भने । विवाद गरेर बस्ने होइन,संस्थालाई समयसापेक्ष रूपमा अगाडी…