हिमालयखवर संवाददाता- ह्युस्टन (अमेरिका) । दुबै आँखामा क्यान्सर भएका कारण नेपालदेखि उपचारको लागि अमेरिका आएको परिवारले सहयोगका लागि अनुरोध गरेको छ । राम्जा देउराली-२ पर्वतका प्रकाश गौतम यतिखेर दुई बर्षिया छोरी सुभारम्भी गौतमको उपचारका लागि अमेरिकाको दक्षिणी राज्य टेक्ससको ह्युस्टनमा छन् । घर घडेरी समेत बेचविखन गरेर आएका गौतमले उपचारमा हजारौँ डलर लाग्ने अवस्था…