केही नरम रूपमा प्रस्तुत भए राष्ट्रपति डोनाल्ड ट्रम्प

हिमालयखवर संवाददाता वासिङ्टन डिसी- राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलवार आप्रावासी, जातीय हिंसा, अमेरिकाको पुर्ननिमार्ण जस्ता विषयमा विगत भन्दा नरम रूपमा प्रस्तुत भए । अमेरिकी काँग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाको केन्सस सहरमा हालै दुई भारतीय माथि गोली प्रहार र विभिन्न स्थानमा जुईस समुदाय माथि भएका आक्रमणको भत्र्सना गर्दै आफ्नो सम्बोधन सुरु गरेका थिए ।   …