दोस्रो नेपलिज कन्भेन्सन जुन अन्तिममा अमेरिकाको ड्यालस टेक्ससमा (भिडियो सहित)

ड्यालस टेक्सस (अमेरिका) – गत वर्ष लसएन्जसलमा युवा हरुको नेतृत्वमा भएको पहिलो नेपलिज अमेरिकन कन्भेन्सनलाई निरन्तरता दिदै एस वर्ष टेक्सासको डालस यही जुन अन्तिम साता सम्मेलन हुँदैछ ।    यही जुन ३० देखि २ जुलाईसम्म हुने सम्मेलनले एफवान ग्रुप र नेपाली समाज टेक्ससबीच सहकार्यको सुरूवात हुने जानकारी कार्यक्रमका संयोजक बास बिशुले दिए । अमेरिकाकै ठुलो र…