- नातिबाबु भट्ट कोलोराडो (अमेरिका)- नेपाली सामुदायिक भवन निर्माण गर्न सहयोग संकलन गर्ने उद्धेश्यले अयोजित कोलोराडो सप्ताहको शनिबार एक समारोह बीच अायव्यय बिवरण सार्वजनिक गरिएको छ । सप्ताहको बिस्तृत आम्दानी खर्चको बिवरण तयार पार्न आर्थिक समितीको आग्रहमा गठित तीन सदस्यीि लेखा परिक्षण समितीले दिएको प्रतिवेदन सार्वजानिक गरेको हो । कार्यक्रममा संघ संस्थाका पदाधिकारी, अध्यक्ष…