नेपाली नेशनल कन्भेसनका लागि शिकागोमा अन्तीम तयारी

शिकागो, अमेरिकामा रहेका नेपालीहरुका पुराना र ठुला तिन संस्था एन्मा, नासिया र एएनएको संयुक्त सम्मेलन नेपाली नेशनल कन्भेसनका लागि शिकागोमा लगभग तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । शिकागोमा आईतबार सम्मेलन आयोजक समितिका पदाधिकारी, स्थानिय संघ संस्थाका प्रतिनिधी र पुर्व अध्यक्ष तथा संस्थाका सल्लाहकारहरुको संयुक्त बैठक बसेपछि सम्मेलनको तयारी लगभग पुरा भएको आयोजकहरुले जनाएका छन्…